प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर ६ स्थित किमिचौर दहमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ । “सरुमारानी किमिचौर दह” शीर्षकको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

प्यूठानका गायक चित्र अबिरलको शब्द, लय र स्वरमा तयार भएको गीतमा चित्र लक्ष्मीको स्वर रहेको छ । प्यूठानकै कलाकार राज बाबूको नृत्य निर्देशनमा निर्माण गरिएको भिडियोमा मोडल सितल केसी, ममता गिरि र वडाध्यक्ष तील बहादुर बुढाको समेत अभिनय रहेको छ ।

छायांकन सुरेश पन्थीले गरेका हुन भने श्रृंगार अरुण रोय, निर्देशन प्रकाश बस्नेत र ड्रोन अपरेटर लक्षमण डीसी रहेका छन ।

 

http://<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/HP_hUF70aeg?si=1kSaz2Lg3zKEcm7X” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय