प्यूठान । प्यूठानका कलाकार गाेविन्द विश्वकर्मा (अनेक)काे नयाँ तिज गीत संग्रह आइतबार सार्वजनिक भएको छ ।

 

माैलिक संस्कृतिकाे झल्काे दिने गरि नयाँ काेसेली ‘बरिलै बरिलै’ सार्वजनिक भएको हो । उक्त गित गोबिन्द अनेक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

गीतमा चर्चित गायिका शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री र समिक्षा अधिकारीको स्वर रहेको छ । शब्द तथा संगीत गोबिन्द अनेकको रहेको छ ।

स्वर्गद्वारी नगरपालिका-२ निवासी उहाँ डेढ दशकदेखि सांगेतिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय