प्यूठान । प्यूठान नगरपालिकाको जुम्रीमा आज भैरवनाच प्रदर्शन गरिने भएको छ । अर्घाखाँचीको चर्चित भैरवनाच आज साझ जुम्री बसपार्कमा प्रदर्शन गर्न लागिएको हो ।

लायन्स क्लब अफ प्यूठानको आयोजना तथा प्यूठान नगरपालिकाको ३ र ४ नम्बर वडाको सहयोग कार्यक्रम आयोजना गरिएको हो । त्यसको तयारी स्वरुप बिहान बसपार्कमा सरसफाइ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय