नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न सवै मिलेर काम गर्नुपर्छ : स्वास्थ्य प्रमुख श्रेष्ठ

प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन सरकारी, निजी र सामाजिक क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । … Continue reading नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न सवै मिलेर काम गर्नुपर्छ : स्वास्थ्य प्रमुख श्रेष्ठ