प्यूठान । नेपाली कम्युनिस्ट पार्टी प्यूठानले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा लीलामणि पोख्रेल, कृष्णध्वज खड्का, मिलन एमसी, भोजबिक्रम बुढा, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती र प्रेम बहादुर विश्वकर्मा रहेको भोजबिक्रम बुढाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय