प्यूठान । नेकपा एमाले प्यूठानले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उमेदवारको नाम सिफारिस गरेको छ ।
स्रोतका अनुसार नेत्र बहादुर रोका क्षेत्री, पशुपति नारायण नकर्मी, टिका बहादुर गुरुङ, शोभाराम भण्डारी र ज्ञानुमाया केसीको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो ।
प्रत्यक्ष तर्फ भने सिफारिस गरेको छैन । समानुपातिक तर्फको मात्र नाम सिफारिस गर्न निर्देशन भए बमोजिम समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको एक नेताले बताए ।




S.K. Creative Media Group