प्युठान । २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता माध्यमिक विद्यालय बाग्दुलामा अक्षयकोष स्थापना गरिएको छ ।

 

उच्च कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य ले प्युठान नगरपालिका वडा न ८ बस्ने साहित्यीक तथा शैक्षिक ब्यक्तित्व ध्रुव गिरीले आफ्नी छोरी स्वर्गीय अस्मिता गिरीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।

 

५० हजार रुपियाँको अक्षयकोषको चेक विद्यालयका प्रधानाध्यापक  इन्द्रमणी पोख्रेल र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेखा बसेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय