दाङ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन प्रदेश राजधानी दाङ भालुबाङमा सप्पन्न भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
समितिको अध्यक्ष हुमनाथ ज्ञावलि, उपाध्यक्ष लच्मी भुसाल, सचिव दयाराम अधिकारी, सह-सचिब टेकराज जोसी, कोषध्याक्ष अजय शर्मा र सदस्यमा जुमान सिंह केसी, रजिता रेग्मी लगायत १९ जना निर्विरोध निर्वाचित भएका छ्न ।
अधिबेशनको सामाजिक बिकास मन्त्री जन्मदेब तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।




S.K. Creative Media Group