अर्घाखाँची । प्रेस चाैतारी अर्घाखाँचीकाे साताैं जिल्ला अधिवेशनबाट नवीन केसीकाे नेतृत्वमा सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन भएकाे छ ।

कार्यसमितिको उपाध्यक्षमा सिदार्थ केसी, महिला उपाध्यक्षमा करिस्मा खनाल, सचिव नवीन रसाईली, सह-सचिव लक्ष्मी खनाल, सह-सचिव समावेशी कमला परियार र काेषाध्यक्ष प्रकाश प्यूठानी रहनुभएको छ ।

सदस्यहरू चन्द्र पाण्डे, किरण खनाल, हिमाल पाैडेल, रमेश कुमार थापा, कमल प्रसाद भुसाल, सम्झना ज्ञवाली, रिना सुनार
काेपिला आचार्य रहनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय