प्यूठान । प्यूठानमा पहिलो मतपरिणाम सार्वजनिक भएको छ । चार वटा मतदान केन्द्रको १३४७ मत गणना हुँदा रास्वपाले अग्रता कायम गरेको छ ।

रास्वपाको ५०५, कांग्रेसको ४६६, जनमोर्चाको १३४, नेकपाको १०८, एमालेको ६९ मत आएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर