पाल्पा । पाल्पामा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा एक लाख १५ हजार ३७१ जना (५५.५४ प्रतिशत)
ले मतदान गरेका छन ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार पाल्पाको क्षेत्र नं. २ मा एक लाख ९ हजार ५३ जना मतदाता मध्ये ६१ हजार १४१ मतदाताले मतदान गरेका छन् ।

पाल्पा क्षेत्र नं. १ मा ९८ हजार ३८३ मतदाता मध्ये ५४ हजार २३० मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

जिल्लाको दुई वटै क्षेत्रमा गरि दुई लाख सात हजार ४३६ मतदाता थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर