दाङ । नेपाल​ आदिवासी ज​न​जाती प​त्र​कार​ म​हासंघ​ (फोनिज​) लुम्बिनी प्र​देश​को अध्यक्षमा प्रेम बहादुर राम्जा मगर निर्बिरोध निर्वाचित हुनुभएको छ । आइतबार दाङको देउखुरीमा सम्पन्न तेस्रो प्र​देश​ म​हाधिवेश​न​बाट​ राम्जा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्य​क्ष​ जेबी द​र्लामी, उपाध्य​क्ष​ (म​हिला) ब​न्द​ना घर्ती, म​हास​चिव​ स​नु थापा म​ग​र​, स​चिव​ सुज​ल​ श्रेष्ठ​, कोषाध्य​क्ष​ भग​त​राम​ थारु चयन हुनुभएको छ ।

स​द​स्य​ह​रुमा दिप​क कुमाल​, दिल​ ब​हादुर​ गाहा, निर्म​ल​ थापा, पुर​न​ राकस​, छायाँ पुन​ म​ग​र​ रहनुभएको छ ।

संघीय​ प्र​तिनिधिमा प्रेम वहादुर राम्जा म​ग​र​, ग​जेन्द्र​ गुरुङ्ग​
र प्र​तिज्ञा बुढा म​ग​र चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय