प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको आयोजना, स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग तथा प्यूठान उद्योग वाणिज्य संघको सहजिकरणमा स्वर्गद्वारी नगर बजार क्षेत्रमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
स्वर्गद्वारी नगर बजार क्षेत्रका अध्यक्ष विष्णु योगीकोकार्यक्रममा लेखा प्रशिक्षक श्री थम्मन अधिकारी, करदाता सेवा कार्यालयका सुचना अधिकारी श्री हेतुराम पुन, स्वर्गद्वारी नगरपालिका राजश्व शाखा प्रमुख श्री सौन्दर्य मणी सुवेदी लगाएतले प्रशिक्षण दिनुएको थियोअध्यक्षता तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र उप प्रमुख मिनराज राना मगर, प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण भक्त गिरीको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा लेखा प्रशिक्षक थम्मन अधिकारी, करदाता सेवा कार्यालयका सुचना अधिकारी हेतुराम पुन, स्वर्गद्वारी नगरपालिका राजश्व शाखा प्रमुख सौन्दर्य मणी सुवेदी लगाएतले प्रशिक्षण दिनुएको थियो ।
कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत केशव राज भट्टराइ, प्यूठान उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा मेलमिलाप समितिका संयोजक रामचन्द्र पौडेल, स्वर्गद्वारी नगरपालिका वडा अध्यक्षहरु, संघका महासचिव झवेन्द्र शर्मा, उपमहासचिव पशुपती श्रेष्ठ, सघंका पूर्व उपाध्यक्ष, कार्यसमितिहरु, स्वर्गद्वारी नगर पालिकाका विभिन्न शाखा प्रमुखहरु, पत्रकारहरु सहितको आतिथ्यता र स्वर्गद्वारी नगर बजार क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।




S.K. Creative Media Group