प्यूठान । ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनि प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि हाइस दुर्घटना भएको छ ।

माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो ।

चालक सहित चार जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

घाइतेहरुमा ऐरावति गाउँपालिका-५ गोठिबाङ बस्ने अन्दाजी २७ बर्षका निरज साप्कोटा (चालक), ऐरावती गाउँपालिका -१ सिर्सेनिका ३३ बर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका-३ का ३२ बर्षिय शुदिप गुरुङ र ऐरावती गाउँपालिका-४ का २१ बर्षिय कबिता गुरुङ रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय