प्यूठान । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति तोकेको हो ।

विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय