प्यूठान । प्यूठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-४ खवाङ निवासी ३२ वर्षिय रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।
घर नजिकै लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाईते गिरीलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा ज्यान गएको हो ।
गिरी अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका हुनुहुन्थ्यो ।



S.K. Creative Media Group