दाङ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मन्त्री कुर्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा दिनु भएको हो ।
मुख्यमन्त्री आचार्यका अनुसार मन्त्री कुर्मीले भोली देखि लागु हुनेगरी राजीनामा दिनु भएको बताउनुभयो । बाकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ ।



S.K. Creative Media Group