दाङ । लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ ।

 

विहान बसेकाे प्रदेश सरकारकाे बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय