दाङ । अनेरास्ववियू (छैठौं) को अध्यक्षमा सुवास जिसी निर्वाचित हुनुभएको छ । दाङमा सम्पन्न २३औं राष्ट्रिय सम्मेलनबाट सुवास जिसीको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्ष विवेक जिसी, देवेन्द्र पौडेल र महासचिव पुरण पोखरेल (अर्घाखाँची), सचिब जीवन नेपाली (अर्घाखाँची), सचिव गणेश सापकोटा (वाग्लुङ), कोषाध्यक्ष: समष्टि वुढा (रुकुम पुर्व) चयन हुनुभएको छ ।
सदस्यमा कुलचन्द्र शर्मा (रुपन्देही), केशव वुढाथोकी (प्युठान), सरिता पुन (रोल्पा), सन्ध्या भट्टराई (वारा), विमल खरेल (वाग्लुङ), महेश शर्मा (सुर्खेत), पुजा वेलवासे (काठमाडौ), प्रकाश चुँधाली (अर्घाखाँची), कृष्ण वाग्ले (चितवन), सेवक भट्टराई (दाङ), लक्ष्मण पुन (प्युठान), दिनेश रैदास (दाङ), मदन भुसाल (काठमाडौ), सृजना सुवेदी (रामेछाप), माधव विक (रुपन्देही), टिना अदै (कपिलवस्तु), अंशु ठडराई (पाल्पा), कर्ण नेपाली (वाग्लुङ), रेखा पौडेल (वाग्लुङ) र दिनेश खड्का (कैलाली ) चयन हुनुभएको छ ।
वैकल्पिक सदस्यमा अमिर वास्कोटा (झापा), पृथ्वी रोका (काठमाडौ ), हिमाल शाही (कैलाली), सविना परियार (प्यूठान), निशा गौतम (नवलपरासी), सचिन ढकाल (गुल्मी), वर्षा पोख्रेल (नवलपुर) र भावना दर्लामी (वाग्लुङ) रहनुभएको छ ।
सल्लाहकारमा देवेन्द्र कुवर (अर्घाखाँची), गणेश अधिकारी (कास्की), नवीन पाण्डे (सुनसरी) र सरोजमान सिंह (रुपन्देही) लाई चयन गरिएको छ ।




S.K. Creative Media Group