काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा केहिबेर अघि सकिएको खेलमा अस्ट्रेलियामाथि जित हात पारेको छ । नेपालले ११ रनले खेल जितेको हो ।

कप्तान सन्दिपजोराले ५१ रन बनाए भने प्रतिस जिसीले ३ विकेट लिए । नेपालले २ विकेट गुमाएर १११ रन बनाएको थियो ।

अस्ट्रेलियाले ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय