रोल्पा । सुनछहरी गाउँपालिका वडा नम्वर ३ स्थित बाहिरी गाममा निर्माणधिन झोलुंगे पुलमा काम गर्ने ५ जना कामदारको पुरिएर ज्यान गएको छ । गाजा धारा कोइगेङ झोलुंगे पुल निर्मााको क्रममा निर्माणधिन पर्खाल भत्किदा कामदारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सुवित्रा परियार र ६६ वर्षीय देवीराम परियारको मृत्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय