प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ आजदेखी शुरु भएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य सूर्य थापाले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

 

प्यूठानउद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले महोत्सव सञ्चालन गरेको हो । प्रस्तावित प्रदर्शनी स्थल प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि शुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय