प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ मा पुस ६ गते शनिबार चर्चित कलाकार आउने भएका छन् । अहिलेको भाइरल गीत म त ढले ढलेका गायिका शान्तिरानी परियार शनिबार प्यूठान आउने आयोजकले जनाएको छ ।

त्यसैगरी कलाकार ढाकाराम पौडेल, सुमन विटी, अनित विष्ट र रमेश श्रेष्ठको प्रस्तुती रहने आयोजकले जनाएको छ । मेला पुस १७ गतेसम्म प्रस्तावित प्रदर्शनी स्थल प्यूठान नगरपालिका–७ टीकुरीमा लाग्दैछ । मेलाको मुख्य आयोजक प्यूठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय