प्यूठान । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा
प्यूठानमा नयाँ नेतृत्व चयन भएको छ । आज सप्पन्न अधिबेशनबाट नबिन प्रकाश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष शिवबहादुर पुलामी, महिला उपाध्यक्ष रेखा बसेल, सचिव बसन्त शर्मा, काेषाध्यक्षमा नर्मदा भट्ट, सदस्य सरद शर्मा लगायत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय