प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सवको आम्दानी-खर्च सार्वजनिक गरिएको छ । शनिबार बिहान महोत्सव सचिवालयमा प्यूठान नगर बजार क्षेत्रले कार्यक्रम आयोजना गरेर आम्दानी-खर्च सार्वजनिक गरेको हो ।

आम्दानी ५९ लाख ७० हजार ७४० रुपियाँ र खर्च ४३ लाख २४ हजार १७९ रुपियाँ रहेको अध्यक्ष प्यार अलि खानले बताउनुभयो । बजार क्षेत्रले१६ लाख ४६ हजार ५६१ रुपियाँ बचत भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय