प्यूठान । स्वर्गद्वारी नगरपालिका-४ भिंगृकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका-५ हवाङ्का अमर बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको छ ।

 

आज बिहान करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक अन्दाजी ४० वर्षीय बुढाको मृत्यु भएको प्रहरीको भनाई छ ।
ट्याक्टर चालक रोल्पा नगरपालिका-३ का बुधे कामीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय