प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले होली पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार नगर्न प्रशासन्ले आग्रह गरेको हो ।

सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको पाइएमा कानुनी कारबाही हुने प्रशासकीय अधिकृत जानन्धर भुसालले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय