प्यूठान । अखिल नेपाल महिला संघ प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित हुनुभएको छ । छैठौं जिल्ला सम्मेलनले भगवती खड्काको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष बसन्ता केसी(गौमुखी), नारायणी अधिकारी(माण्डबी), सचिब केशरा खत्री (माण्डवी), कोषाध्यक्ष लक्ष्मी केसी (नौबहिनी), उप-सचिब देबकादेबी भण्डारी (स्वर्गद्वारी ) सहित २९ सदस्यीय कमिटी चयन गरिएको छ । बाकी सदस्य पछि मनोनीत गर्ने संघले जनाएको छ ।

निर्वाचित कमिटीलाई अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष पम्फादेबी खनालले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय