प्यूठान । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताउनुभएको छ ।

 

सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै निरन्तर जनताको काम गरिरहने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय