प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानका सदस्य दधिराम भण्डारीमाथी आक्रम भएको छ । सरुमारानी गाउँपालिका वडा नम्वर ६ स्थित निर्माण क्षेत्रमा अज्ञात समुहले ललित निर्माण सेवाका प्रोपाईटर भण्डारीलाई आक्रमण गरेको निर्माण व्यवसायी संघ प्यूठानले जनाएको छ ।

सामाजिक सञ्जालमा भेटिएको भिडियोमा भण्डारीको टाउकोमा चोट लागेको देखिन्छ । घटनाको विस्तृत विवरण आइसकेको छैन । निर्माण व्यवसायी संघले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय