कपिलवस्तु । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–७, बर्दगहवाका ३० वर्षीय हरिचन्द्र बरईलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

 

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय