बाहाने । प्यूठान उद्योग वाणिज्य संघ नौबहिनि बजार क्षेत्रको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । सोमबार सप्पन्न सातौं अधिबेशनबाट रेशम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जिल्ला प्रतिनिधिमा इश्वरी प्रसाद रिजाल, उपाध्यक्ष महेश थापा सचिब कृष्ण बहादुर केसी, कोषाध्यक्ष मनिसा पुनमगर, सदस्य मन बहादुर सुनार, हुमा केसी, धनिराम बुढामगर र सुरेश केसी रहनुभएको छ ।



S.K. Creative Media Group