krishi - 1
प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) को निर्वाचन स्थगित भएको छ । निर्वाचन कार्यालयले चुनाव गराउन उपयुक्त वातावरण नभएको भन्दै सिफारिस गरेपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको हो