प्युठान । धर्मावती महिला बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पबित्रा जिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख विष्णु योगी रहनुभएको थियो ।

सहकारीको प्रगति प्रतीबेदन सचिब सीता पण्डित र आर्थिक प्रतिबेदन सरिता दसौदीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सीता भट्टराईले गर्नुभएको थियो । ०६५ सालमा स्थापना भएको सहकारीले २ करोड १० लाख ३८३ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय