
प्यूठान । निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा नबिन कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । लामो समयको छलफल पछि सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष बन्नुभएको हो ।
बिहिवार निर्माण ब्यबसायी संघ प्यूठानको सभाहलमा भएको बन्द सत्रबाट अध्यक्षमा श्रेष्ठ, महासचिव आर्जुबाबु केसी र कोषाध्यक्ष माधव भण्डारी सर्वसम्मत हुनुभएको छ । बाकी पदमा पनि छलफल भईरहेको छ ।