मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
प्यूठान । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको मृत्यु भएको  छ । २८ वर्षिय विराट सुनारको दुर्घटनामा ज्यान गएको हो ।

 

बागमती प्रदेश ००३ प १६२२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका हो । गएराति बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय