दाङ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दाङमा ५८ दशमलव ३३ प्रतिशत मतदान भएको छ । कुल ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ जनाले मतदान गरेका छन ।
दाङ क्षेत्र नम्वर १ मा ८० हजार ९२०(५७.८० प्रतिशत), दाङ क्षेत्र नम्वर २ मा ८२ हजार ६२६(५८.६१ प्रतिशत) र दाङ क्षेत्र नम्वर ३ मा ८८ हजार २७३(५८.३३ प्रतिशत) मत खसेको छ ।



S.K. Creative Media Group