अर्घाखाँची । अर्घाखाँचीमा ५० दशमलव ९४ प्रतिशत मत खसेको छ ।
जम्मा मतदाता संख्या १ लाख ७१ हजार ६५२ रहेकोमा ८७ हजार ४५५ मत खसेको छ ।
मतगणना शुक्रबार हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।