प्यूठान । बालकुमारी घटनाको दोषीलाई हटाउन गर्न अनेरास्ववियुको माग गर्दै अनेरास्ववियु प्यूठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

 

२ जना युवकको मृत्यु भएको उक घटनाको छानबिन समितिले दोषी ठहर गरेको मन्त्रीलाई हटाउन माग गर्दै प्यूठानबाट ज्ञापन पत्र पठाएको जिल्ला अध्यक्ष दिल बहादुर दसौदीले बताउनुभयो ।

यसाघि जिल्लामा विभिन्न प्रकारको दबाबमुलक आन्दोलन समेत गरिसकेको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय