स्नेहा केसी
झिमरुक । झिमरुक गाउँपालिका- ३ को सामुदायिक बनमा लागेको आगोले घरगोठ भेटाएको छ । झिमरुक गाउँपालिका- ३
स्थित धनमुडा, भेडाबारि ब्यहोरे क्षेत्रको सामुदायिक बनमा लागेको आगोले त्यहाँको घर गोठमा समेत आगजनी भयको छ ।
आगलागीबाट स्थानीय स्यामलाल पौडेल, भिमसिङ पौडेल, बसन्त पौडेल, गिरु पौडेल र मोहन केसीको घरगोठ जलेको छ ।
आगलागीबाट पशु चौपाया र अन्नपात समेत जलेका छन ।