प्यूठान । न्यायिक समितिको दोश्रो प्युठान जिल्ला सम्मेलन ६ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । न्यायिक समिति तेश्रो प्यूठान जिल्ला सम्मेलन प्यूठान नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ ।

सम्मेलन यो वर्ष थप ब्यबस्थित र भब्य भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाँले बिगतको सिकाईबाट मेलमिलापकर्तालाई समेत सम्मेलनमा सहभागी गराएको भन्दै सम्मेलन थप प्रभाबकारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर