प्यूठान । जिल्लाका दुई वटा स्थानी तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

त्यसैगरी गौमुखी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन शुरु भएको छ । गाउँसभामा अध्यक्ष विष्णु कुमार गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय