प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्यूठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।
राप्ती गाउँपालिका १ भालुवाङ घर भई हाल बाटोको काम गर्ने ४४ वर्षीय अशोक परियारको मृत्यु भएको हो । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।



S.K. Creative Media Group