महेश थापा
बाहाने । नौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । नौबहिनी गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले ६६ करोड २३ लाख ३६ हजार रुपियाँको बजेट पेश गर्नुभएको हो ।

गाउँसभामा अध्यक्ष दिल बहादुर थापाले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

Budget Naubahini_compressed

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय