प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १७ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष महाविर रानाले ४६ करोड २० लाख ९७ हजार बराबरको बजेट पेश गर्नुभएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम यसअघि नै पहिलो बैठकमा अध्यक्ष विष्णु कुमार गिरीले प्रस्तुत गरिसक्नु भएको थियो ।

gaumukhi budget pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय