प्यूठान । स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेश गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि उप-प्रमुख मिनराज रानाले ८३ करोड ७ लाख ३३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

१५ नगरसभामा नगर प्रमुख टेक प्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय