प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका र प्यूठान नगरपालिका बाहेकका स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन् । झिमरुक र प्यूठान नगरपालिकाले असार २८ गते बस्ने गाउँसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । बाँकी स्थानीय तहको बजेट यसप्रकार छ ।



S.K. Creative Media Group