प्यूठान । शुक्रबारदेखि मनसुन थप सक्रिय भएर देशभर सामान्यदेखी भारी वर्षा हुने जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि आइतबारसम्म गण्डकी प्रदेशका केहि स्थानमा, कोशी, लुम्बिनी, बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र मधेस र कर्णाली प्रदेशका १/२ स्थानमा चट्याङ सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

 

ती आवश्यक पूर्वतयारी गर्नुहुन र सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय