काठमाडौँ । संघीय सांसद अन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउँसो सवा १ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक सुरु हुँदैछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएका विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय