काठमाडौं । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ ।
विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ उपन्यास विमोचन भएको हो ।
१ हजार ३ सय २० पृष्ठको उपन्यास दुई खण्ड, आठओटा भाग, ७० ओटा परिच्छेद र २७२ अङ्कमा विभाजित छ । सो उपन्यासमा करिब चार लाख ९२ हजारजति शब्द रहेको छ ।



S.K. Creative Media Group